भगवतीमा तरुण दल गठन

विकल्प न्युज/ बेनी मंसिर ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको … Continue reading भगवतीमा तरुण दल गठन